बेलायतको अल्डरशटमा ‘भिन्तुना’ नेवारी रेष्टुरेण्ट संचालनमा (फोटो फिचर)

लण्डन । नेवारी खाना – खाजा रुचाउने पारखीका लागि बेलायतको अल्डरशटमा खुलेको छ नयाँ भिन्तुना नेवारी रेष्टुरेण्ट एण्ड वार । आइतवार देखि संचालनमा आएको रेष्टुरेण्टमा नेवारी परिकार खाना पाईनेछ । विशेष गरि नेपाली खानाका पारखीहरु र नेपालीहरुको बाक्लो उपस्थिति रहेको अल्डरशटमा घुम्न जाने नेपालीहरुको आर्कषक हुनेछ । रेष्टुरेन्ट संचालक सपन प्रधानका अनुसार अथेन्टिक नेवारी खाना … Continue reading बेलायतको अल्डरशटमा ‘भिन्तुना’ नेवारी रेष्टुरेण्ट संचालनमा (फोटो फिचर)